४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री अवेको निधन 



२४ असार ०७९, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : १५ बजे