२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संसद भवनमा विद्यार्थी (तस्विरहरु)



ललितपुर खबर
५ साउन ०७९, काठमाडौ । राजधानीको बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बुधबार विद्यार्थीहरुको भीड थियो । विद्यार्थी संसद भवनमा आइपुग्नुको कारण यहाँ कुनै विषेश कार्यक्रम भएर भने होइन । उनीहरु देशभरका सासंदहरुले संसद भवनमा बस्ने बैठकमा के कसरी प्रस्तुत हुन्छन् र कसरी काम कारवाही हुन्छ भन्ने उद्देश्यले अवलोकन भ्रमणमा आएका हुन् ।संसद भवनमा विभिन्न फरक फरक विद्यालयबाट अवलोकन भ्रमणमा आएका थिए । सबै विद्यार्थी विद्यालयका पोशाक थिए भने स्कूलबसमा संसद भवनमा झरेर लाइनमा दर्शकदिर्घामा पुगेका थिए ।
उनीहरुसँगै विद्यालयका शिक्षकहरु पनि थिए । संसद भवन अगाडि बसेर सबैले तस्विर खिचाए । अनि गाडी चढेर फर्के ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।