१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सल्लाघारीमा रुख ढल्यो, ३ जनाको मृत्यु, ९ जना घाइते



 


८ साउन ०७९,भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढल्दा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार रुख ढल्दा एउटा स्कुटर र बस च्यापिएको छ ।
रुख ढल्दा करिववर्ष २३ का विशेष खर्वुजा परिचयपत्रका आधारमा सनाखत भएको छ । बाँकी २ जनाको भने सनाखत भएको छैन ।
भक्तपुरको चोङापाखास्थित सल्लाघारी वनको एउटा रूख ढलेको एक स्थानीयले बताए ।
चोङ्गापाखा रहेको रूख अचानक ढल्दा भएको दुर्घटनामा भक्तपुर दुधपाटीबाट सल्लाघारितर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं को स्कुटी च्यापिएको थियो ।
घाईतेको ईवामुर अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ४५ बजे