१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एकान्तकुना र नख्खुचोक चौबाटो मंगलबारदेखि ‘वान वे’



फाइल तस्बिर: तस्बिरः विकिपिडिया

९ साउन ०७९, ललितपुर। ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाइएको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्‍म सवारी साधनलाई निषेध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘ चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्‍म एकतर्फी गरिने व्‍यहोरा जानकारी गराउँदै आवश्‍यक सहयोगको लागि अनुरोध छ ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०९ बजे