११ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरेरनगरेको जाँच गर्न थालेको हो ।
प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया