३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सयपत्री हाइड्रोपावरको आजबाट आईपीओ निष्कासन




१३ साउन ०७९,काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
६ लाख ७० हजार ५ सय ८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न मध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ३३ बजे