१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका मेयर पुगे पोखराको दोहोरीमा



१३ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन साह पोखरामा जारी एक दोहोरी प्रतियोगितामा सहभागी हुन पुगेका छन् ।
मेयर सम्मेलनमा आएका मेयर बालेनसहित विभिन्न महानगरका उपमेयर र प्रमुख प्रशासकीय अधिकृत दोहोरी प्रतियोगितामा पुगेका हुन् । पोखरामा कल्याण शेचन स्मृतिमा दोहोरी प्रतियोगिता चलिरहेको छ ।
आजैदेखि सुरु मेयर सम्मेलनमा उनी अहिले पोखरामा छन् ।
उनलाई पोखरा आउने बित्तिकै पोखरा महानगरले सभागृह स्थित दोहोरी प्रतियोगितामा लगेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ३३ बजे