२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको जनप्रदर्शन(फोटोफिचर)



१६ साउन ०७९,काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो ।
प्रदर्शनमा उनीहरुमध्‍ये कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए । गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको एमालेले जनाएको छ । दैनिक उपभोग्य सामानलगायत हरेक क्षेत्रमा मूल्यवृद्धिले नागरिकको जीवन कष्टकर बनेको एमालेको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।