६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खराब आशय बोकेकासँग एकता हुँदैन : अध्यक्ष ओली



 

 

नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओली । लेन्स : चन्द्रकला क्षेत्रीरासस

१८ साउन ०७९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खराब आशय बोकेका वामपन्थीहरुसँग एमालेले पार्टी एकता नगर्ने बताएका छन् ।

नेकपाका संस्थापक तुलसीलाल अमात्यको २५औँ तथा सहिद भीमदत्त पन्तको ६९औँ स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका खराब आशय बोकेका वामपन्थीसँग पार्टी एकता गर्न नसकिने उल्लेख गरे । नामले समाजवादी भन्दैमा कोही समाजवादी नहुने र समाजवादी केन्द्र पनि नबन्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।