१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


झाडीभित्र लुक्दैछ शान्ति बाटिका (तस्विरहरु)




२० साउन ०७९, काठमाडौं । चारैतिर रेलिङ लगाएर बारिएको छ । भित्र चौरमा ढुंगा र दाची ईटा विछ्याइएको छ । फल्चा, मन्दिर र शिवको मूर्तिलगायत परम्परागत संरचना बनाइएको छ । हिड्ने फराकिरो राम्रो बाटो छ ।

तर यी सुन्दर संरचना बर्षे झारले छोपिको छ ।
यो दृश्य हो राजधानीको मुटु रत्नपार्कस्थित शान्ति बाटिकाको । आजकल शान्तिबाटका संरक्षण र मर्मत सत्तचारको अभावमा लथालिंग छ ।

काठमाडौं महानगरका कर्मचारी शान्तिबाटिकामै भेटिन्छन् । शान्तिबाटिकाको रेखदेख गर्ने उनीहरु भित्र पस्न रोक्छन् । दिनभर चिया खान्छन् । अनि फर्कछन् ।तर झार उखल्ने र सरसफाई गर्ने कर्मचारी कतै भेटिदैनन ।
शान्तिबाटिकामा चिया पसल राखिएको छ । यहाँको दुवो कुल्चेर उनै चिया खानेले विगारेका छन् । शान्ति बाटिका संरक्षणको अभावमा अस्तव्यस्त छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : १३ बजे