८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाँच (तस्विरहरु)



२९ साउन ०७९,भक्तपुर । मध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाँच शनिबार बालकुमारी मन्दिर परिसरमा प्रदर्शनी गरिएको छ । भैरव दुई, दायगी दुई र ज्यापुगचा एक गरि पाँच देवगण नाचमा सहभागी गराइएको थियो । नाँच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरि पुनः लायकू, दुईपोखरी, दिगु भैरबसम्म परिक्रमा गरि पुन लायकू दरबारमा पु¥याइने चलन रहेको छ ।

नाच हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन शनिबार राति मध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाँचको अवलोकन गर्न पुगेका थिए ।

यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । नाँच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरि पुनः लायकू, दुईपोखरी, दिगु भैरबसम्म परिक्रमा गरि पुन लायकू दरबारमा पु¥याइन्छ ।

यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ ।
लेन्स : रत्न श्रेष्ठ रासस

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ४६ बजे