५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सांसद गिरिको निधनप्रति शोक प्रस्ताव पारित



६ भदौ ०७९, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधिसभाको आगामी बैठक मंगलबार १० बजेका लागि बोलाइएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
राष्ट्रियसभाले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो  ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।