२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा



एजेन्सी । पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ५ : ०५ बजे