८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एकीकृत समाजवादी ललितपुरले बुझायो सिफारिस




२३ भदौं ०७९, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सरगर्मी सुरु भएसँगै नेकपा समाजवादी ललितपुरले पनि उम्मेदवारहरुको सिफारिस प्रदेशमा पठाएको छ ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उमेश शर्मा बजागाईको नाम सर्वसम्मत रुपमा पठाइएको छ । क्षेत्र नम्बर २ बाट नन्दप्रसाद न्यौपाने, नकुल थापा, लक्ष्मण रोक्का र रविन्द्र प्रसाद नेम्कुलको नाम पठाइएको छ । क्षेत्र नम्बर ३ बाट प्रमेश हमाल, स्वयम्भू राज डंगोल र सुदर्शन मिश्रको नाम सिफारिस भएको छ ।

प्रदेश सभा १ खबाट प्रत्यक्षमा दिनेश घिमिरे, दिल्ली प्रसाद बजगाई र बिदुर कार्कीको नाम सिफारिसमा परेको छ । प्रदेश सभा १ खबाटै समानुपातिकमा शाासिधर न्यौपाने रहेका छन्
प्रतिनिधि सभा २ प्रत्यक्ष मा माधव प्रसाद पौडेल, कृष्णलाल महर्जन, राम सिं महर्जन, सुर्य बहादुर थापा र विकास बज्रचार्यको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा २ समानुपातिक मा प्रेमाल कुमार खनाल, इन्द्रिरा श्रेष्ठ र भक्ति माया थापा छन् ।

प्रदेश सभा २ कतर्फ प्रत्यक्षमा प्रदेश सभा २ क(समानुपातिक मा निर्मला थापा, दिल कुमार थापा, अम्बिका श्रेष्ठ र उर्मिला खनाल रहेका छन् ।
प्रदेश सभा २ बाट प्रत्यक्षमा चिरीकाजी अवाले, विकास श्रेष्ठ र सानुकाजी महर्जनको नाम छ भने प्रदेश सभा २ को समानुपातिकमा अब्दुल खाँन, उषा बज्राचार्य, भाजुरत्न शाक्य र सुनिल नकर्मी छन्
प्रतिनिधि सभा ३ समानुपातिकमा राम कुमार वान्तवा र कमल थापा नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा ३ कबाट प्रत्यक्षमा कुमार थापा, हरिसरण गिरि, ऋषि प्रसाद भेटवाल र बुद्ध लक्ष्मी महर्जन छन्
प्रदेश सभा ३ कको समानुपातिकमा अन्जल महत, शालिग्राम मिश्र, ऋषी प्रसाद गजुरेल, योगिता राई, सन्तोष महर्जन र सानुमैया कार्कीको नाम सिफारिसमा परेको छ । प्रदेश सभा ३ खमा प्रत्यक्षतर्फ भने हरि कृष्ण थापा मात्रै छन्
प्रदेश सभा ३ खतर्फ समानुपातिकमा रमा आचार्य, कल्पना अधिकारी र गोबिन्द थापा मगर रहेको नेकपा समाजवादी ललितपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १० : ३९ बजे