२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ली चान्सुले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरे



काठमाडौं, भदौ २९ गते ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् ।आज बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको प्रतिनिधिमण्डलसहित अध्यक्ष ली भक्तपुर पुगेका हुन् ।

उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले स्वागत गरेका थिए ।ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।