५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो



१६ असोज ०७९, काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।