२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा टुंगियो एमालेको उम्मेदवार




ललितपुर खबर
२१ असोज ०७९, ललितपुर । नेकपा एमालेले ललितपुर जिल्लामा प्रदेश तथा संघीय क्षेत्रमा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नंं १ मा नवराज सिलवाल २ मा प्रेम महर्जन र ३ नम्बरमा अमृत खड्का उम्मेदवार हुने भएका छन् ।
प्रदेशतर्फ ललितपुर १ चेतनाथ सञ्जेल र मधुसुदन पौडेल छनौट भएका छन् । ललितपुर २ मा रामेश्वर श्रेष्ठ र ज्ञानेन्द्र शाक्य र ललितपुर ३ मा प्रेमभक्त महर्जन र रघुनाथ महर्जन छनौट भएका छन् । छनौट भएका उम्मेदवारले यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गराउनेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।