१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा उम्मेदवारी दिनेको लर्को(तस्विरहरु)




ललितपुर खबर
२३ असोज ०७९, ललितपुर । प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनका लागि ललितपुरमा विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको छ ।
ललितपुरको बज्रबाराही, सातदोबाटो र जावलाखेलमा ठूला पार्टी नेकपा एमाले तथा गठबन्धन दलका नेताहरु सयौं युवाहरुको लस्करसँगै वाजा गाजासहित निर्वाचनको अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । हेरौं दृश्यहरु :

      

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : १२ बजे