२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुको निर्देशन



२५ असोज ०७९, काठमाडौं । सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुले निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो।

निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने सत्तागठबन्धनका दलहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा चेतावनी दिइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।