४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण




२६ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले आज बुधबार ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई अन्तिम नाम प्रकाशन गर्ने भएको छ । साथै आयोगले निर्वाचन चिह्न प्रदान गर्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।