४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी हुन् देशभरका उम्मेदवारहरूको अन्तिम नामावली(सूचीसहित)



२६ असोज ०७९, काठमाडौं । निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।

मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र  प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।