२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आम निर्वाचनः कुन क्षेत्रमा कति मतदाता(सूचीसहित)



३१ असोज ०७९, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार कूल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन्। देशभर प्रतिधिस सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन्।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ।

कुन क्षेत्रमा कति मतदाता

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।