चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मिपुजाको साँझ देखिएको झिलिमिली काठमाडौँ
७ कात्तिक ०७९, काठमाडौं । हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारमा राजधानी काठमाडौं क्रिलिमिलि बनेको छ ।
दशैंको १५ दिन पछि आउने तिहारको अवसरमा भैरहवामा देखिएको दृश्य । लेन्स : राधेश्याम विश्वकर्मा/रासस
पहिलो पल्ट नेपालमा उत्पादन भएको विजुलीका कारण राजधानी झिलिझिलि बनेको हो ।
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मिपुजाको साँझ देखिएको झिलिमिली
पछिल्लो समय विद्युत प्राधिकरणले स्वदेशमा उत्पादन गरेको विजुली प्रयोग गरिरहेको छ ।
दिपावलीको अवसरमा झिलिमिली बत्ति सहित झकिझकाउ जनकपुरधामको सोनापट्टी बजार क्षेत्र । लेन्स ःअजयकुमार साह/रासस
विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार साँझ लक्ष्मीपूजाको दिन विद्युतीय वत्तिद्वारा सजाइएका पसलहरु । लेन्स ः मनोज दाहाल/रासस
प्रतिक्रिया