१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी



७ कात्तिक ०७९, काठमाडौं । काठमाडौं लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : १४ बजे