११ कात्तिक ०७९, काठमाडौं । पछिल्लो समय मौसम खुला छ । मौसम खुलेसँगै पश्चिमी आकाश साँझपस रातो बन्दै गोलो सूर्य देखिन्छ । अग्ला देशभरका अग्ला चुचुराबाट सूर्यास्त मनमोहन देखिन थालेको छ ।
हिउँद याममा आन्तरिक पर्यटक यस्ता दृश्य हेर्न लालायित हुन्छ । राजधानीको नगरकोट चन्द्रगिरीलगायतका पर्यटकीय स्थलमा पर्यटकहरुको चहलपहल बढ्दो छ । हेरौं सातामा विभिन्न स्थलबाट देखिएको सूर्यास्तको दृश्य :
प्रतिक्रिया