८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको लाजिम्पाटमा बसबाट बाहिर टाउको निकालेका विद्यार्थीको रूखमा ठोक्किएर मृत्यु



 

१८ कात्तिक ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका २ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी काठमाडौं सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहालको रूखमा टाउको ठोक्किएर बुधबार दिउँसो मृत्यु भएको छ ।
बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा् गाडिको सिटबाट टाउको झ्याल बाहिर निकाल्दा रूखमा ठोक्किएर गम्भीर घाइते घएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।