२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं विश्वकै छैठौं प्रदूषित राजधानी



१ मंसिर ०७९, काठमाडौं ।  विश्व अति प्रदूषित राजधानीहरुमा काठमाडौं पनि टप टेनमा समावेश भएको छ । एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाडौं छैठौं स्थानमा परेको हो ।


सबैभन्दा धेरै प्रदूषित राजधानी भारतको नयाँदिल्ली रहेको छ । यस्तै, दोश्रोमा ढाका रहेको छ भने आठौंमा बग्दाद रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।