
४ मंसिर ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।
राष्ट्रिय समाचार
४ मंसिर २०७९, आइतबार

४ मंसिर ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार १२ : २२ बजे
प्रतिक्रिया