२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मतगणनाको सुरुवाती रुझानः ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो



५ मंसिर ०७९, काठमाडौं ।   हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले  एमालेलाई पछयाईरहेको छ ।

 ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।