११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी



७ मंसिर ०७९, काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित बनेका छन् । उनी १४ हजार २ सय ४ मत प्राप्त गर्दैनिर्वाचित बनेका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०६ बजे