२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सिन्धुपाल्चोक- २ प्रदेशसभा ‘क’ मा माओवादीका दुलाल विजयी



८ मंसिर ०७९, काठमाडौं ।  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा  बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार ९ सय ६ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए ।

शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । तामाङ भने ०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए ।दुलाल र तामाङ तत्कालीन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश गरेका थिए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।