३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रौतहट १ मा माधव नेपाल विजयी



 

८ मंसिर ०७९, काठमाडौं । रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् ।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।