२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले टिकट नदिएपछि स्वतन्त्र उठेका घनश्याम भुसाल पराजित




१० मंसिर ०७९, रुपन्देही । एमाले टिकट नदिएपछि स्वतन्त्र उठेका घनश्याम भुसाल पराजित भएका छन् । उनी आफ्नै पूर्वसहकर्मी छविलाल विश्वकर्माले तीन हजार पाँच ६ ल्याएपछि पराजित भए ।
भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । भुसाल बैद्धिक नेताका रुपमा परिचित छन् । एमालेभित्र मार्सवादको वहसमा उनी सधै अग्रभागमा हुन्थे ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।