२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी



११ मंसिर ०७९, काठमाडौं ।  नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उनी विजयी भए ।

बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत पाए । बस्नेतले जम्मा २ हजार ९ सय ५७ मतको अन्तरले खनाललाई पराजित गरे । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

समानुपातिक तर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । नुभएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।