२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथलीस्थित सुकुम्बासीबस्ती तनावग्रस्त



१२ मंसिर ०७९, काठमाडौं ।   काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती भत्काउन पुगेको महानगरको टोलीमाथि बस्तीका मानिसले ढुंगामुढा गरेपछि तनावग्रस्त बनेको हो ।

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।