२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुँदै



१५ मंसिर ०७९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ । विमानस्थलको रन–वेको अन्तिम भागतर्फ जोडिएको लोकलाइजर उपकरण (आईएलएसको एक पक्ष) परीक्षणको लागि क्यालिब्रेसन उडान हुन लागेको हो ।

एरो थाइले क्यालिब्रेसन उडान गर्नेछ । क्यालिब्रेसनका कारण आजका उडानहरु प्रभावित हुनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।