३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गंगा कार्की निर्वाचित



दोलखा  । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरेका छन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।