२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो



२१ मंसिर ०७९, काठमाडौं । जाडो महनिा सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारकि केन्द्रमध्ये नम्नि र मध्यम वर्गका ग्राहकले कनिमेलका लाग िछनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महनिाका न्यानो कपडाको व्यापार १० प्रतशितले वृद्धि भएको छ ।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनक्सि, रेडमिेड कपडालगायतका वभिन्नि प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।
भृकुटीमण्डपमा नम्नि वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोवन्दि पौडेलले बताएका छन् । “दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतशितले व्यापार वृद्ध िभएको छ ।” बजारमा वशिेषगरी नम्निस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षति गरेर सामान ल्याइने उनले बताए ।

ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पन िव्यापार बढ्नुको कारण उहाँ मान्नुहुन्छ । जाडो बढेपछ िबजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताउनुभयो । १६ वर्षदेख िसोही स्थानमा व्यापार गदै आएका उनले भने,“गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनकि २० हजारमाथ िव्यापार हुन्छ ।” दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहलिे बढेको उनको भनाइ छ ।
वगितका जाडो महनिाको तुलनामा यो वर्ष कपडा बक्रिी बढी भएको २० वर्षदेख िकपडा व्यवसाय गर्दै आएका रोशन रौनयिारले बताए । ग्राहकको भीड नबढे पनि व्यापार राम्रो भएको उनले बताए । दैनकि रुपमा एकदेख िपाँचवटासम्म व्याल्याङकेट बक्रिी हुने बताउँदै उनले वविाहको महनिा सुरु भएकाले सारीको पन िव्यापार बढेको सुनाए । ्
उनले पछल्लिो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पन िफर्कनिे गरेको भन्दै गुनासो गरे । दुई÷तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पन ियो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आएका ज्ञानबहादुर कार्कीले बताए । गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उनको अनुभव छ ।
पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आएकी निशा श्रेष्ठले बताइन् । “सामानको मूल्य महँगएिको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,” श्रेष्ठले भनिन्, “ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।” पछल्लिो समयमा चाइनजि र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उनको भनाइ छ ।
कपडा व्यवसायी रोहति धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतशितले बढेको जिकिर गरे । यो वर्ष नयाँ डजिाइनका कपडा बजारमा आएकाले पन िबक्रिी बढी भएको उनको भनाइ थियो ।
भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताए । सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान कन्नि आउने २१ वर्षीया वनितिा थापाले बताइन् ।
कपडादेखि इलेक्ट्रोनक्सि सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभत्रि आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रति रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : २५ बजे