२४ मंसिर ०७९, काठमाडौं । देशको राजधानी काठमाडौं व्यवस्थित हुनु पर्ने हो । तर राजधानीमा आजकल खानेपानीको चरम अभाव छ । मेलाम्ची खानेपानी राजधानीमा नहुँदा समस्या आएको हो ।
राजधानीका ढुंगेधारा पनि सुकेका छन् । पानी अभाव हुँदा यहाँका बासिन्दा जारको पानी किनेर खान बाध्य छन् । कतिपयले पोखरी,इनारबाट पानी ल्याएर काम चलाउछन् ।
लेन्स ः न्युज एजेन्सी नेपाल
प्रतिक्रिया