२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समानुपातिकतर्फ चयन भएका सांसदहरूको आज निर्वाचन आयोगले घोषणा गर्ने



२८ मंसिर ०७९,काठमाडौं । आज निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको घोषणा गर्ने भएको छ।

आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दै समानुपातिकतर्फको सांसदहरूको नामावली सार्वजनिक गर्न लागेको हो।निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो।यसपछि आयोग राष्ट्रपति विद्या भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा लाग्नेछ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।