१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै




३ पुस ०७९, काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल आज गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
यही आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकले प्रधानमन्त्री चयनका लागि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।