३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’, १० वर्ष नेपाल प्रवेशमा रोक



८ पुस ०७९, काठमाडौं । अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरेको छ ।‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई विभागले डिपोर्ट गरेको हो । साथै विभागले उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको छ ।उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।