२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राहदानी र लाइसेन्स लिन लाइन लाग्नुपर्ने बाध्यता हटाउने मन्त्रिपरिषदको निर्णय



१ पुस ०७९, काठमाडौं । सरकारले राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन घण्टौं लाइन लाग्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले राहदानी र लाइसेन्स वितरणमा छरितो गर्नेलगायतका १० वटा निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले जनजीविका, सुशासनलगायतका विषयमा पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।