२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा संसदीय दलको नेतामा रामसहाय



१३ पुस ०७९, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।
बुधबार सर्वसम्मत रूपमा उनलाई संसदीय दलको नेता चयन गरिएको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।
रामसहायप्रसाद पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । प्रतिनिधिसभामा जसपाबाट १२ सांसद छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।