९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


शालीनदीमा माधस्नान तथा स्वस्थानी पूजा (तस्विरहरु)



 

काठमाडौं
२२ पुस । काठमाडौंको पुर्वी क्षेत्रमा रहेको साँखु सालीनदिमा माघस्नान तथा स्वस्थानीको पूजा आराधना सुरु भएको छ । आज पौष शुक्ल पूर्णिमाको दिन शालिनदि किनारमा एकाविहानै भीड लागेको थियो ।

माधवनारायणको पूजाआजा गर्दै भक्तजन
काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजाका गर्दै भक्तजन । पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । लेन्स : रोशन सापकोटा/रासस
काठमाडौको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजका लागि स्नान तथा पूजा गर्दै भत्तजनहरु ।पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । तस्वीर : रोशन सापकोटा रासस
काठमाडौको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजका लागि स्नान तथा पूजा गर्दै भत्तजनहरु ।पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । तस्वीर : रोशन सापकोटा रासस
माधवनारायणको पूजाआज गर्दै भक्तजन
काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजका लागि स्नान तथा पूजा गर्दै भक्तजन । पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ । लेन्स : रोशन सापकोटा/रासस

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : २४ बजे