८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आइतबार पार्टीको संसदीय दलको बैठकमा अधिकांश नेताहरुले सरकार बनाउन आफूहरुले नै पहल गरेको नेतालाई नै विश्वासको मत दिनुपर्ने बताएका हुन् ।

विश्वासको मत दिनेबारे औपचारिक निर्णय भने भइनसकेको नेता बुद्धिमान तामाङले जानकारी दिए । साथै बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।