काठमाडौं
२५ पुस । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार हवाई भाडा पुस २७ गतेदेखि घटाउने निर्णय भएको हो । निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो । घटेको भाडाअनुसार काठमाडौँ धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ छ ।
नयाँ भाडाको सूची
प्रतिक्रिया