२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चोभार पुलबाट खस्यो कार



काठमाडौं, २ माघ । काठमाडौंको चोभारमा कार दुर्घटना भएको छ । चोभारको पुलबाट कार खसेको हो । प्रहरीका अनुसार अम्बिका लामिछानेले चलाएको कार खसेको हो । बा ५ च ५६५४ नम्बरको कार दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।