६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता



काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । ​कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् । सचिवालयले सभापति शेरबहादुर देउवाको नामै तोकेर प्रमुख विपक्षी दलको नेताले पाउने सेवा सुविधासमेत जानकारी गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेसले मत हालेको भन्दै कांग्रेसलाई सरकार पक्ष भनिँदै आएको थियो । देउवाले विपक्षी दलको हैसियत पाएसँगै यो सबै टुंगिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।