४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङ र बाजुरामा भूकम्पले घर र मन्दिर भत्कियो



काठमाडौं, १० माघ । बाजुरामा मंगलबार दिउँसो गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पले एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको हो । यस्तै भूकम्पले बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्केको छ । चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको छ ।
भूकम्पको थप विवरण आउन बाँकी रहेको छ ।

 

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।